अवैध रूपमा बालुवा उत्खनन गर्ने चारवटा ट्र्याक्टर नियन्त्रणमा

वीरगञ्ज- अवैध रूपमा बालुवा उत्खनन गर्ने चारवटा ट्र्याक्टर प्रहरीले बाराबाट बुधबार साँझ नियन्त्रणमा लिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४ स्थित दुधौरा खोलाबाट ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। खोलामा बालुवा लोड गरिरहेको अवस्थामा ना.६.त.४७६६, ना.७.त.१७२३, ना ७ त ३९१८ र ना ४ त ५७५९ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी […]

सम्बन्धित सामग्री

नगर प्रमुखको जमानतमा छुटे वडाध्यक्ष

कानुनविपरीत एक्साभेटर प्रयोग गरी अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्न सिफारिस दिएको आरोपमा शुक्रबार पक्राउ परेका सिराहाको कर्जन्हा नगरपालिका– १ का वडाध्यक्ष नगर प्रमुखको जमानतमा रिहा भएका छन् ।  डिभिजन वन...

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

चुरे क्षेत्रबाट अवैध रूपमा गिटी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।...

धनुषामा दुईवटा ट्याक्टर नियन्त्रणमा

काठमाडौं । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले अन्य स्थानमासमेत अबैध बालुवा उत्खनन […]

क्रसरका कारण मानवबस्ती जोखिममा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३ र ८ मा अवैध रूपमा ढुंगा–गिटी र बालुवा उत्खनन हुँदा मानवबस्ती जोखिममा परेको छ। अवैध उत्खननका कारण करिब दुई हजार पाँच सय मानिस विस्थापित हुने जोखिम बढेको हो। ढुंगा–गिटी र बालुवा खानीका नाममा भइरहेको अवैध उत्खननबाट पीडित धनगढीमाई–१३ भोर्लेनी खजनपुरिया टोलका मनोज यादव भन्छन्, ‘चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर […]

क्रसरका कारण मानवबस्ती जोखिममा

सिरहाको धनगढीमाई नगरपालिका–१३ र ८ मा अवैध रूपमा ढुंगा–गिटी र बालुवा उत्खनन हुँदा मानवबस्ती जोखिममा परेको छ। अवैध उत्खननका कारण करिब दुई हजार पाँच सय मानिस विस्थापित हुने जोखिम बढेको हो।...

गिटी बालुवा अवैध उत्खनन गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

जनकपुरधाम : महोत्तरीमा प्रहरीले अवैध रूपमा गिटी बालुवा उत्खनन गर्ने ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको छ।बिहीबार बिहान महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर-६ किसाननगरस्थित रातु खोलाबाट अवैध रूपमा गिटी बालुवा उत्खनन तथा ओसारपसार भइरहेको सूचनापछि प्रहरीले खोलाबाट ४ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।प्रहरीले ना ८ ख २०४६, ना ८ ख ११३८, प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिप्पर नियन्त्रणमा लिएर थप कारबाहीका लागि ज

खेल मैदानबाट अवैध रूपमा बालुवा उत्खनन

चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेक्दार कम्पनीले मापदण्डविपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ ।चाँगुनारायण नगरपालिका–४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्डविपरीत बालुवा उत्खनन गरेको हो । ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौताविपरीत जमिनको लेबलभन्दा करिब २५÷३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब ९३ रोपनी क्षेत्रफलमा […]

अवैध रूपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता

बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् । आइतबार राती नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भाँसिदा महादेवस्थानको तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । ‘चालकले भाँसिएको स्काभेक्टरको झ्यालको ढोका फुटाएको…

अझै रोकिएन अवैध रूपमा ढुंगा-बालुवा उत्खनन कार्य

सरकारले वर्षातको समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन । चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ । खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्‍याएको छ । मोरङको केराबारीस्थित खदम, हचुवा, मुगु खोलामा दिउँसोभन्दा बढी रातिमा उत्खनन हुने गर्छ । त्यही समयमा…