सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३ र ८ मा अवैध रूपमा ढुंगा–गिटी र बालुवा उत्खनन हुँदा मानवबस्ती जोखिममा परेको छ। अवैध उत्खननका कारण करिब दुई हजार पाँच सय मानिस विस्थापित हुने जोखिम बढेको हो। ढुंगा–गिटी र बालुवा खानीका नाममा भइरहेको अवैध उत्खननबाट पीडित धनगढीमाई–१३ भोर्लेनी खजनपुरिया टोलका मनोज यादव भन्छन्, ‘चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर […]