गिटी बालुवा अवैध उत्खनन गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

जनकपुरधाम : महोत्तरीमा प्रहरीले अवैध रूपमा गिटी बालुवा उत्खनन गर्ने ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको छ।बिहीबार बिहान महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर-६ किसाननगरस्थित रातु खोलाबाट अवैध रूपमा गिटी बालुवा उत्खनन तथा ओसारपसार भइरहेको सूचनापछि प्रहरीले खोलाबाट ४ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।प्रहरीले ना ८ ख २०४६, ना ८ ख ११३८, प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिप्पर नियन्त्रणमा लिएर थप कारबाहीका लागि ज

सम्बन्धित सामग्री

नदीको अवैध उत्खनन  रोक्न सर्वाेच्चको आदेश

उच्चस्तरीय समिति गठन गरेर ६ महिनाभित्र कार्ययोजना पेस गर्न निर्देशन सर्वाेच्च अदालतले नदी, खोलाबाट अनियन्त्रित रूपमा ढुंगा, गिटी, बालुवा उत्खननमा रोक लगाउन सरकारका नाममा आदेश दिएको छ । मापदण्डविपरीत ढुंगा, गिटी, बालुवा...

ढुंगा, गिटीको अवैध उत्खनन रोक्न सर्वाेच्चको अल्पकालीन आदेश

सर्वाेच्च अदालतले ढुंगा, गिटी, बालुवाको अवैध दोहन रोक्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले ‘संघीय सरकारले जारी गरेको ढुंगा, गिटी, बालुवा...

रोकिएन गिटी–बालुवा अवैध उत्खनन

गिटी–बालुवाको अवैद्य उत्खननको विरोध गर्दा २५ पुसमा मिथिला नगरपालिका–५ का युवा दिलीप महतोको हत्या भयो ।