इन्टरको विजयी यात्रामा नापोली तगारो

काठमाडौं। इटालियन सिरी ‘ए’ लिगको शीर्ष क्लब इन्टर मिलान गएराती नापोलीसँग १–१ बराबरीमा रोकिएको छ। सामिर हान्डोभिकको आत्मघाती गोलमा घरेलु टोली नापोलीले ३६औं मिनेटमा अग्रता दिलाएका थिए। ५५औं मिनेटमा इन्टरका क्रिष्टियन इरिक्सनले बराबरी गोल फर्काए। बराबरीपछि ३१ खेलबाट ७५ अंक जोडेको इन्टर दोस्रो स्थानको एसी मिलानभन्दा ९ अंकले माथि छ। नापोली ६० अंकका साथ पाँचौं स्थानमा छ।

सम्बन्धित सामग्री

रियल मड्रिडसँग नापोली पराजित

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियाल मड्रिड विजयी भएको छ । समूह सी अन्तर्गत बुधबार राति घरेलु मैदान सान्टियागो बर्नब्युमा भएको खेलमा नापोलीलाई ४–२ गोलले हराउँदै रियल विजयी भएको हो । रियलको जितमा रोड्रिगो, जुड बेलिङ्घम, निको पाज र जोसेलुले एक–एक गोल गरेका थिए । यस्तै नापोलीका जियोभानिय सिमियोनी र आन्द्रे एन्गुइसाले एक–एक गोल गरेका थिए […]

नापोली र एसी मिलान विजयी

१५ कात्तिक, काठमाडौं। इटालियन सिरी ए मा शीर्ष स्थानका दुई क्लब नापोली र एसी मिलानले अपराजित यात्रालाई कायम राख्दै जित हात पारेका छन् । गएराती भएको खेलमा शीर्ष स्थानको नापोलीले सालेरनिटानालाई १-० ले पराजित गरेको हो । नापोलीका लागि पिटर जेलिन्स्कीले निर्णायक गोल गरे । यस्तै एसी मिलानले रोमालाई २-१ ले पराजित गरेको छ । […]

लाजियोसँग हारेपछि एसी मिलान पाँचौ स्थानमा झर्‍यो

१४ वैशाख, काठमाडौं । इटालियन सिरी एमा एसी मिलान लाजियोसँग ३-० ले पराजित भएको छ । उक्त हार कति महँगो बन्यो भन्दा मिलान अंकतालिकामा दोस्रो स्थानबाट सिधै पाँचौ स्थानमा झरेको छ । अन्य खेलमा एटलान्टा र नापोली विजयी हुँदा मिलान पछि परेको हो । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि जाओकिन कोरेअले दुई […]

नापोली विरुद्ध युभेन्ट्सको २-१ को विजयी

इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितपछि युभेन्ट्सले २९ खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा रहेको छ । नापोली ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यस्तै शीर्ष स्थानको इन्टर मिलानले सासोउलोलाई २-१ ले नै हराएको छ । इन्टरले २९ खेलमा ७१ अंक जोडेको छ । इन्टर उपाधि नजिक समेत पुगेको छ ।

रोनाल्डोको सहयोगमा युभेन्टसको जित, इन्टर मिलान र रोमा पनि विजयी

सिरिए फुटबलमा युभेन्टस, इन्टर मिलान र रोमा विजयी भएका छन् ।  रोनाल्डो प्रेरित युभेन्टसले नापोली माथि ३–१ को जित निकालेको हो । शनिबार रातिको खेलमा रोनाल्डो व्यक्तिगत गोल गर्न नसके पनि दुई गोल उनको सहयोगमा भएको थियो । १०औं मिनेटमा नापोलीका डी मेट्रिन्सले गाल गर्दै अग्रता दिलाएका थिए । तर युभेन्टसले २६औं मिनेट...