सिरी ए : मोइस केनको निर्णायक गोलमा युभेन्ट्स विजयी, उपाधि जित्न ३ अंक आवश्यक :: Pahilopost.com

युवा स्टार मोइस केनले खेल सकिन ६ मिनेट अगाडि निर्णायक गोल गरेपछि इटालियन सिरी ए मा लिग लिडर युभेन्ट्सले एसी मिलानमाथि पुनरागमन जित हात पारेको छ। मिलानलाई २-१ ले पराजित गरेपछि लिग लिडर युभेन्ट्स अब उपाधि जित्नबाट ३ अंक मात्र टाढा छ। आइतवार हुने खेलमा दोस्रो स्थानको नापोली जेनेओसँग पराजित

सम्बन्धित सामग्री

युभेन्ट्स नापोलीसँग पराजित

एजेन्सी । युभेन्ट्स इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीसँग पराजित भएको छ । आइतबार राति युभेन्ट्स नापोलीसँग १–० ले पराजित भएको हो । नापोलीको जितमा जियाकोमा रास्पडोरीले खेलको इन्जुरी समयमा निर्णायक गोल गरे । जितसँगै शीर्षस्थानमा रहेको नापोलीको ७८ अंक पुगेको छ । युभेन्ट्स ५९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । युभेन्ट्स घरेलु मैदानमा लाजियोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । एलिएन्ज स्टेडियम टोरिनोमा सोमबार राति भएको खेलमा घरेलु टोलीका डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दा लाजियोका सेर्गेज मिलिन्किोभिच साभिकले गोल गर्दा एक गोल उपहार पाएको थियो । […]

युभेन्ट्स हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको अन्त्यतिर डुसान भ्लाहोभिचले गोल गरेपछि इटालियन सिरी ‘ए’ मा युभेन्ट्स हारबाट जोगिएको छ । युभेन्ट्सले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको बोलोग्नासँग १–१ गोलको बराबरी खेलेको हो । एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको तनावपूर्ण खेलको ५२औं मिनेटमा मार्काे एर्नाउटोभिचको गोलबाट युभेन्ट्स पछि परेको थियो । उनले रोबर्टाे सोरियानोको पासमा गोल गर्न […]

डिबाला र म्याकेनीको गोलमा युभेन्ट्स विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्ट्स विजयी भएको छ ।

इटालियन सिरी ए फुटबलः युभेन्ट्स घरेलु मैदानमा स्तब्ध

काठमाडौं, ११ कात्तिक । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स घरेलु मैदानमा स्तब्ध भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको ४४औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, खेलको ७६औं मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए । […]

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई १-० ले हराएको हो । युभेन्ट्सको जितमा मोइस किनले १६औँ निर्णायक गोल गरे । जितसँगै युभेन्ट्स ८ खेलमा १४ अंक जोडेको छ । रोमा १५ अंक जोडेर चौंथो स्थानमा छ ।

युभेन्ट्स नेपोलीसँग स्तब्ध

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा नेपोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु घरेलु टोली नेपोलीसँग २–१ ले स्तब्ध बनेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा नेपोलीले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । […]

युभेन्ट्स पराजित

१३ भदौ काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ । रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो । यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ । एम्पाओलीका लागि […]

‘इटालियन सिरी ए’ फुटबलमा युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं, ७ भदौ । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाए । तर, खेलको […]