रोनाल्डोको सहयोगमा युभेन्टसको जित, इन्टर मिलान र रोमा पनि विजयी

सिरिए फुटबलमा युभेन्टस, इन्टर मिलान र रोमा विजयी भएका छन् ।  रोनाल्डो प्रेरित युभेन्टसले नापोली माथि ३–१ को जित निकालेको हो । शनिबार रातिको खेलमा रोनाल्डो व्यक्तिगत गोल गर्न नसके पनि दुई गोल उनको सहयोगमा भएको थियो । १०औं मिनेटमा नापोलीका डी मेट्रिन्सले गाल गर्दै अग्रता दिलाएका थिए । तर युभेन्टसले २६औं मिनेट...

सम्बन्धित सामग्री

युभेन्ट्स विजयी हुँदा इन्टर मिलान रोकियो

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स विजयी हुँदा इन्टर मिलान भने रोकिएको छ । शनिबार राति भएका खेलमा युभेन्ट्सले उडिनेसलाई १–० ले हराएको हो भने इन्टर मिलान मोन्जासँग २–२ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि डानिलोले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् […]

इन्टर मिलान र युभेन्ट्स पराजित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलान र युभेन्ट्सले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु टोली उडिनेससँग ३–१ ले पराजित भएको हो । सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा इन्टरले यस सिजन तेस्रो हार बेहोरेको हो । डासिया एरिनामा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टरले सुरुवाती अग्रता लियो […]

सान्चेजले इन्टर मिलान छाड्ने

काठमाडौँ – आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन्। चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन्। ३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२-२१ को उपाधी जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै […]

लुकाकु इन्टर मिलान फर्कने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका बेल्जियन फरवार्ड रोमेलु लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलान फर्कने भएका छन् । उनी चेल्सीमा अनुबन्ध भएको एक सिजनपछि नै लोनमा इन्टर फर्कने पक्का भएको हो । लुकाकु गत सिजन इन्टरबाटै कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा लन्डन क्लब चेल्सी आएका थिए । इन्टरले ८ मिलियन युरोमा २९ वर्षीय लुकाकुलाई १ वर्षको […]

बोलोग्नासँग इन्टर मिलान स्तब्ध

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्ष दौडमा रहेको इन्टर मिलान इटालियन सिरी ‘ए’ मा स्तब्ध बनेको छ । इन्टर मिलान घरेलु टोली बोलोग्नासँग २–१ ले स्तब्ध बनेको हो । बोलोग्नामा बुधबार राति भएको खेलमा इन्टर मिलानलाई स्तब्ध पार्न घरेलु टोलीका मार्काे अर्नाउटोभिक र निकोला सानसोनले गोल गरे । इन्टर मिलानका इभान पेरिसिसको गोल सान्त्वना […]

इन्टर मिलान र युभेन्ट्सको जित

एजेन्सी – शीर्ष दौडमा रहेका इन्टर मिलान र युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा जित निकालेका छन् । इन्टरले घरेलु मैदानमा हेलास भेरोनालाई २–० ले पराजित गरेको हो । घरेलु मैदान मिलानोमा इन्टरको जितमा निकोलो बरेल्ला र इडेन जेकोले गोल गरे । दुवै गोल पहिलो हाफमा ९ मिनेटमा अन्तरमा भएको थियो ।२२औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट […]

रेलिगेसन जोनको जिनोआसँग इन्टर मिलान रोकियो

एजेन्सी – शीर्षस्थानको एसी मिलान बराबरीमा रोकिएको दिन दोस्रो स्थानमा रहेको इन्टर मिलान पनि इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । जेनोभामा शुक्रबार राति भएको खेलमा इन्टर मिलान घरेलु टोली रेलिगेसन जोनको जिनोआसँग निराशजनक गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीसँगै इन्टरले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि इन्टर […]

सस्सुलोसँग इन्टर मिलान स्तब्ध

एजेन्सी – शीर्ष दौडमा रहेको इन्टर मिलान इटालियन सिरी ‘ए’ मा घरेलु मैदानमा सस्सुलोसँग स्तब्त्र बनेको छ । इन्टरले सस्सुलोसँग २–० को हार बेहोरेको हो । घरेलु टोलीलाई स्तब्ध पार्न सस्सुलोका जियाकोमो रास्पाडोरी र जियानलुका स्कामाकाले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।मिलानोमा आइतबार राति भएको खेलको आठौं मिनेटमा जियाकोमो रास्पाडोरीको गोलबाट […]

इन्टर मिलान कोपाको सेमिफाइनलमा

इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो। इन्टरको जीतमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए। जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए। सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए। पराजित भएसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको […]

शीर्षस्थानको इन्टर मिलान रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान बराबरीमा रोकिएको छ । शीर्ष चारको होडमा रहेको एटलान्टासँग इन्टर मिलान गोलरहित बराबरीमा रोकिएको हो । जिविस स्टेडियम बरगामोमा आइतबार राति भएको खेलमा बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि इन्टरले एटलान्टाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीसँगै इन्टर शीर्षस्थानमा रहेपनि […]