‘प्रसाद २’ बारे कलाकार र निर्देशक भन्छन्- फिल्म नारायणीको विद्रोहको कथा

काठमाडौं । ‘प्रसाद २’ आगामी शुक्रबार प्रदर्शनको तयारीमा छ । प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरियो । छायांकनपछिको यो पहिलो पत्रकार सम्मेलन थियो, जहाँ निर्देशक र कलाकारले फिल्मले पछिल्लो समय खेपिरहेको उतारचढाव, कलाकार हेरफेर र चरित्र चित्रणजस्ता प्रश्नको सामना गरे । रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका सुदर्शन थापाले ‘धन्दा’पछि यो अर्को सामाजिक […]

सम्बन्धित सामग्री

जातीय विभेदका मुद्दा उठाएको भन्दै ‘प्रसाद–२’ का कलाकार सम्मानित

राष्ट्रिय दलित आयोगले चलचित्र ‘प्रसाद’ २ ’का कलाकारलाई सम्मान गरेको छ। आइतबार आयोगले गणतन्त्र दिवसको अवसरमा उनीहरूलाई सम्मान गरेको हो।...

चलचित्र ‘प्रसाद २’को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक

काठमाडौं । देशभर प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन भएको तेस्रो दिन अर्थात आइतबार चलचित्र निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । राजनीतिक गतिविधि देखाइएको गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी […]

‘प्रसाद २’ वैशाख १ गते प्रदर्शन हुने

कास्कीको माछापुच्छे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ । फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा …

रोकिएको प्रसाद–२ फिल्मको कास्कीबाट छायाँकन सुरु

कामठाडौं । चलचित्र प्रसाद–२ छायाँकन बिहिबारबाट कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुरु भएको छ । बिहिबार बिहान फिल्मको मुहूर्त गरेर छायाँकन थालिएको हो । यस अघि केही दिन सेटमा रहेर पनि फिल्मको छायाँकन रद्ध भएको थियो । यतिबेला फिल्मका दुई कलाकार हटाएर उनीहरुको ठाउँमा अरु कलाकार राखी छायाँकन सुरु गरिएको हो । यस अघि अनुबन्धित भएका अभिनेता […] The post रोकिएको प्रसाद–२ फिल्मको कास्कीबाट छायाँकन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माछापुच्छ्रे गाउँबाट ‘प्रसाद २’ को छायाङ्कन सुरु

फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भन्नुभयो । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन …

‘प्रसाद २’ को छायांकन सुरु

काठमाडौँ– फिल्म ‘प्रसाद २’ को छायांकन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायांकन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए ।  ‘डेढ महिनाको सेड्युल तय गरेर छायांकन सुरु गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ’, प्रस्तुतकर्ता थापाले भने। फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन […]

विपिन र केकीको ‘प्रसाद २’ को छायांकन सुरु

काठमाडौँ – फिल्म ‘प्रसाद २’ को छायांकन आजदेखि सुरु भएको छ। माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायांकन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए। ‘डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ। फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरतासमेत कैद गर्दैछौँ,’  थापाले भने। फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले […]

रोकिएको प्रसाद २ निर्माता फेरिएपछि सुरु हुँदै

काठमाडौं । १७ दिन अभिनय कार्यशाला सकेर छायांकनमा उत्रिएको चलचित्र ‘प्रसाद २’ पहिलो दिन नै छायांकन स्थगित भयो । निर्माता निर्देशक र कलाकारबीचको त्रिपक्षीय विवादका कारण छायांकन नै नगरी निर्माण टिम बिहीबार कास्कीको ल्वाङ गाउँबाट काठमाडौं फर्र्किएको थियो । तर, अब भने यो फिल्मको छायांकन गर्ने सहमतिमा निर्माता, निर्देशक र कलाकार पुगेका छन् । आफूहरूलाई […] The post रोकिएको प्रसाद २ निर्माता फेरिएपछि सुरु हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

छायांकन नगरी फर्कियो ‘प्रसाद  २’ टिम

काठमाडौँ- छायांकनको लागि लोकेशनमा पुगेको फिल्म ‘प्रसाद २’ टिम छायांकन नगरी फर्किएको छ। मुख्य कलाकार र निर्माण टिमबीच समन्वय नहुँदा छायांकनको लोकेसनमै पुगेको टिम वर्कसप गरेर फर्किएको छ । फिल्मको वर्कसप र कलाकारलाई स्थानीय लवजमा अभ्यस्त बनाउन निर्माण घोषणा गरेसँगै कलाकार लिएर निर्माण टिम कास्कीको ल्वाङ गाउँमा पुगेको थियो । बागलुङ जिल्लाको केही गाउँ समेत […]

फिल्म ‘प्रसाद २’मा फेरिए निर्देशक, कलाकार पुरानै

काठमाडौं : 'प्रसाद २' मा निश्चल बस्नेत अनुबन्धित भएका छन्।  बस्नेतले आज 'प्रसाद २' टिमसँग औपचारिक सम्झौता गरेका हुन्। 'प्रसाद २' यसअघि बनेको फिल्म 'प्रसाद' को सिक्वेल फिल्म हो। दिनेश राउत निर्देशित 'प्रसाद'मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतकै अभिनय रहेको थियो। 'प्रसाद २' का लागि यसअघि नै विपीन…