विपिन र केकीको ‘प्रसाद २’ को छायांकन सुरु

काठमाडौँ – फिल्म ‘प्रसाद २’ को छायांकन आजदेखि सुरु भएको छ। माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायांकन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए। ‘डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ। फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरतासमेत कैद गर्दैछौँ,’  थापाले भने। फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले […]

सम्बन्धित सामग्री

‘प्रसाद २’मा यस्तो छ केकीको नारायणी लुक्स

काठमाडौं । ‘प्रसाद २’को छायांकन सेटबाट अभिनेत्री केकी अधिकारीको ताजा तस्वीर बाहिरिएको छ । फिल्ममा उनले अभिनय गरिरहेको चरित्र नारायणीको लुक्स पनि हो यो । तस्वीरमा लङकोट पहिरिएकी उनी खुसी देखिएकी छन् । पँधेरो र त्यससँगै रहेको मन्दिरको सेटमा फिल्म खिचिएको छ । बिहीबारदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट छायांकन सुरु भएको हो । अन्तरजातीय विवाह र […]

‘प्रसाद २’ को छायांकन सुरु

काठमाडौँ– फिल्म ‘प्रसाद २’ को छायांकन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायांकन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए ।  ‘डेढ महिनाको सेड्युल तय गरेर छायांकन सुरु गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ’, प्रस्तुतकर्ता थापाले भने। फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन […]

‘प्रसाद २’को छायांकन सुरु, नम्रताको ठाउँमा केकी अनुबन्धित

काठमाडौं । चलचित्र ‘प्रसाद’को दोस्रो श्रृंखला ‘प्रसाद २’को छायांकन बिहीबारबाट सुरु भएको छ । चलचित्रको बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको हो । चलचित्रको करिब ४० दिनसम्म सोही ठाउँमा छायांकन हुने निर्माण टिमले जनाएको छ । कहिले कलाकार र निर्देशक परिवर्तन हुने त कहिले छायांकन सेटमा पुगेर पनि विभिन्न विवाद […]

विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो ।सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् । कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको

अभिनेता विपीन कार्कीविरुद्ध उजुरी

काठमाडौँ । अभिनेता विपीन कार्कीविरुद्ध उजुरी परेको छ । आफ्नो चलचित्र ‘प्रसाद–२’ साइन गरेर छोडेको भन्दै निर्माता सुभाष थापाले विपीनविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् । पोखरामा चलचित्र छायांकनका लागि सम्पूर्ण युनिटसहित निर्माण पक्ष पुगे पनि अन्ततः चलचित्र छायांकन सुरु नभइ स्थगीत भएको थियो । विपीनले सम्झौताअनुसार पारिश्रमिक उपलब्ध नगराएको र स्टोरीबोर्ड नदिएको भन्दै […]

‘प्रसाद २’का निर्माता सुवास थापाले दिए विपिन कार्कीविरुद्ध उजुरी

काठमाडौं । फिल्म प्रसाद २ का निर्माता सुवास थापाले अभिनेता विपिन कार्कीविरुद्ध  चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । विपिनबाट क्षतिपूर्ति भराइदिन काम गर्दै उनले संघमा उजुरी दिएका हुन् । चलचित्र निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३/२०७९/०५/०९ रहेको छ । कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्र पारेको […]

नयाँ निर्मातालाई अधिकार हस्तान्तरण गरेर ‘प्रसाद २’लाई छायांकनमा लैजाने तयारी

काठमाडौं । पारिश्रमिक र रचनात्मक असमझदारीका मुद्दा टुंग्याउँदै फिल्म ‘प्रसाद २’लाई पुनः छायांकन सेटमा लैजाने तयारी भएको छ । सुवास थापा प्रोडक्सनबाट फिल्मको स्वामित्व केशव पाण्डेको कम्पनीमा हस्तान्तरण गर्दै छायांकन सुरु गर्न लागिएको हो । अभिनेता विपिन कार्की र लेखक सुशील पौडेलले यी मुद्दालाई टुंग्याएर जतिसक्दो चाँडो फिल्म सुटिङमा लैजान गृहकार्य भएको जनाए । ‘केशव […]

यस्तो छ विपीनले ‘प्रसाद–२’काे सेट छोडेर हिँड्नुको कारण

काठमाडौं । चलचित्र ‘प्रसाद–२’ छायांकन नहुँदै रोकिएको छ । १७ दिन अगाडि कलाकारसहित सम्पूर्ण छायांकन युनिट पोखरा पुगे पनि चलचित्रको छायांकन सुरु भएको थिएन ।  पारिश्रमिक र चलचित्रको भिजुअल ल्याङवेजलाई लिएर असमजदारी भएपछि सिनेमाको छायांकन सुरु नहुँदै रोकिएको हो । चलचित्रका मुख्य कलाकार विपीन कार्कीले पटक–पटक सम्झौता अनुसार पारिश्रमिक माग गरे पनि...

‘प्रसाद २’को निर्देशकमा सुदर्शन, मुख्य भूमिकामा नम्रता, विपिन र निश्चल नै रहने

काठमाडौं । फिल्म ‘प्रसाद २’को निर्देशकमा सुदर्शन थापा अनुबन्धित भएका छन् । असार १५ गतेदेखि छायांकन सुरु हुने फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत नै रहनेछन् । पटकथा लेखक सुशील पौडेलले निर्देशकमा थापालाई अनुबन्धित गरिएको जानकारी दिए । सुवास थापाले निर्माण गर्ने फिल्ममा केही नयाँ कलाकार समेत भित्रिने जनाइएको छ । यसअघि […]

‘प्रसाद २’का लागि कलाकारको समय मिलाउनै समस्या

लकडाउन सकिएपछि नेपाली चलचित्रको छायांकन धमाधम भैरहेको छ । तर, केही चलचित्रको घोषणा भएको आधा बर्ष वितिसक्दा पनि छायांकन सुरु हुन सकेको छैन । यसको पछाडि निर्माणपक्षको ढिलासुस्ती र कलाकारको समय मिलाउन नसक्नु हो । चलचित्र …