‘प्रसाद २’ वैशाख १ गते प्रदर्शन हुने

कास्कीको माछापुच्छे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ । फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा …

सम्बन्धित सामग्री

वैशाख १५ मा ‘नाई नभन्नू ल ६’ सहित ३ चलचित्र भिड्ने

काठमाडौं । आगामी वैशाख १५ गते ‘नाई नभन्नू ल ६’ सहित ३ वटा चलचित्र प्रदर्शन हुने भएका छन् । वैशाख १ गतेको प्रदर्शन मितिलाई परिर्वतन गर्दै चलचित्र ‘नाईं नभन्नू ल ६’ अब वैशाख १५ गतेबाट प्रदर्शनमा आउन लागेको हो। सोही मितिमा अब ३ वटा चलचित्र भिड्ने भएका छन् । किनभने उक्त मितिमा ‘प्रसाद २’ र […]

नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै

काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा […] The post नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ वर्षमा चार चलचित्र प्रदर्शन हुँदै

आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, …

वैशाख १ गते ‘हेभिवेट’ भिडन्त : नाइँ नभन्नु ल ६, प्रसाद २ र जारी आउँदै

काठमाडौं । आगामी वैशाख १ गते घरेलु बक्स अफिसमा ‘हेभिवेट’ भिडन्त तय भएको छ । कम्तीमा तीन ठूला ब्राण्डका फिल्मले नयाँवर्ष छेकोलाई प्रदर्शन मितिको रुपमा घोषणा गरिसकेका छन् । ‘कबड्डी’ सिरिज निर्माताको नयाँ फिल्म ‘जारी’ले औपचारिक रुपमै उक्त मितिमा आउने घोषणा गरेपछि भिडन्त त्रिपक्षीय हुने निश्चित भएको छ । यसअघि ‘नाइँ नभन्नु ल ६’ र […]

एकैसाथ तीन चलचित्र प्रदर्शन

आज शुक्रबार तीनवटा नेपाली चलचित्रबीच भिडन्त हुँदै छ । विकासराज आचार्य निर्देशित ‘नाइ नभन्नू ल ६’, सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’ र सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ एकसाथ देशभरि प्रदर्शन हुँदै छन् । यीमध्ये ‘नाइ नभन्नू ल ६’ र ‘प्रसाद २’ वैशाख १ गते नै प्रदर्शनमा आउने तयारीमा थियो तर चलचित्र विकास बोर्डको सेन्सरको किचलोले ‘नाइ नभन्नू ल ६’ नयाँ वर्षको दिन प्रदर्शनमा आउन सकेन भने ‘प्रसाद २’ आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा परेपछि निर्धारित मितिमा प्रदर्शन हुन सकेका थिएनन् ।

‘प्रसाद २’ को प्रदर्शन मिति तय

कास्कीको माछापुच्छे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ ।