चलचित्र ‘प्रसाद २’को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक

काठमाडौं । देशभर प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन भएको तेस्रो दिन अर्थात आइतबार चलचित्र निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । राजनीतिक गतिविधि देखाइएको गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी […]