माछापुच्छ्रे गाउँबाट ‘प्रसाद २’ को छायाङ्कन सुरु

फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भन्नुभयो । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन …

सम्बन्धित सामग्री

‘प्रसाद २’ को छायाङ्कन सुरु

फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए ।

‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडौँ,२९ मँसिर । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य […]

विपिन र केकीको मुख्य भूमिका रहेको फिल्म ‘प्रसाद २’को छायाङ्कन सुरु

काठमाडौं: फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजबाट सुरु भएको छ। माछापुछ्रे गाउँपालिकाबाट सुरु भएको फिल्मको छायाङ्कन ४० दिनसम्म चल्नेछ। आज बिहान भएको शुभमुहुर्त समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए। सुवास थापा प्रस्तुतकर्ता रहेको फिल्ममा सुदर्शन थापाको निर्देशन रहनेछ। यस फिल्ममा विपिन र…

पारिश्रमिकको सुनिश्चितता नभएसम्म ‘प्रसाद २’ गर्दिनँ : विपिन

फिल्म ‘प्रसाद २’ को छायाङ्कन रोकिएको छ । बुधबारबाट सुरु हुने तयारीमा रहेको फिल्मको छायाङ्कन सुरु नै नभई रोकिएको छ । कास्कीको ल्वाङ गाउँ पुगेको फिल्म अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायाङ्कन स्थलबाट हिँडेपछि रोकिएको हो ।विपिन आमालाई भेट्न र नम्रता साथीको विवाहका लागि काठमाडौँ हिँडेका कारण फिल्मको छायाङ्कन रोकिएको निर्माण युनिटले जनाएको छ । तर अभिनेता विपिनले भने निर्माण युनिटको कुरो खण्डन गरेका छन् । उनले निर्माण कम्पनी सुवास थापा प्रोडक्सनसँग पारिश्रमिकको सुनिश्च