चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छिन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ’,  पेलोसीले विज्ञप्तिमा भनिन् ।एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको

सम्बन्धित सामग्री

जापानी युद्ध पानीजहाज पहिलोपटक ताइवान टापु क्षेत्रमा पुगे

काठमाडौं । जापानका युद्ध पानीजहाज पहिलोपटक ताइवान क्षेत्रमा पुगेका छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बुधबार युद्ध पानीजहाज ताइवान क्षेत्रमा पुगेको हो । दक्षिण चीन सागरमा भएको सैन्य अभ्यासको लागि युद्ध पानीहाज ताइवान क्षेत्र हुँदै पुगेको बताइएको छ । जापानीसँगै अष्ट्रेलियाली र न्यूजिल्याण्डका युद्ध पानीजहाजहरु पनि सँगै भएको बीबीसीले जापानी मिडियाहरुलाई साभार गरेर उल्लेख […]

विश्व भूराजनीतिमा ताइवानको चुनावले के अर्थ राख्छ ?

१३ जनवरीमा ताइवानमा चुनाव हुँदैछ । शनिबार तीन प्रतिस्पर्धीमध्ये जो राष्ट्रपति हुन्छन् उनलेनै बेइजिङ र वासिंटनबीचको आगामी सम्बन्धलाई आकार दिनेछन् । एशिया प्रशान्त क्षेत्रमा चीन र अमेरिकाबीचको झगडाको कारणनै ताइवान रहँदै आएको छ । यस चुनाव एशिया प्रशान्त क्षेत्रमा अमेरिकी गठबन्धनका सहयोगी रहेका जापान, दक्षिण कोरिया लगायतका राष्ट्रको निम्ति पनि अर्थ राख्छ । यस चुनावले सबैभन्दा […]

‘अमेरिकालाई एक चीन नीतिबारे सम्झाउनुपर्छ’: नेपालका परराष्ट्रविज्ञहरु

ताइवान सम्बन्धमा विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनावको स्थिती पैदा भएको छ ।  सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमणबाट चीन शशंकित बनेको छ । रुस र युक्रेनबीचको युद्धले विश्व समुदाय चिन्ता बढ्दै गएका बेला अमेरिका र चीनबीचको यसखाले गतिविधिले तेस्रो शीतयुद्धको सम्भावना बढेको परराष्ट्र जानकारहरुले बताएका छन् । एबीसी टेलिभिजनमा गरिएको संवादमा अष्ट्रेलियाका लागि […]

अमेरिका–चीन प्रतिस्पर्धाको आयतन

ताइवान संकट आगामी द्विध्रुवीय शीतयुद्धको प्रस्थानबिन्दु हुने संकेत देखिएको छ । अहिलेको सन्दर्भमा ताइवान संकटको समाधान जसरी भए पनि विश्व फेरि महाशक्तिबीचको वर्चस्वको दौडमा फस्ने स्थितिमा पुगेको छ । द्विध्रुवीय प्रणाली संसारमा...

चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी

न्युयोर्क – अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् । ‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ’,  पेलोसीले विज्ञप्तिमा भनिन् । […]

नेपाल एक चीन नीतिका पक्षमा दृढतापूर्वक उभिनु पर्छ : आनन्द पाेखरेल

काठमाडाैं : नेकपा एमालेका पाेलिटब्यूराे सदस्य एवं पूर्व संस्कृति मन्त्री आनन्द पोखरेलले अमेरिकाले विश्व युद्धलाई निम्त्याउने गरी एक पछि अर्को बहाना खोजिरहेको बताएका छन्।नेता पोखरेलले चिनियाँ सार्वभौमसत्ताको ठाडो हस्तक्षेप गर्दै अमेरिकाको तल्लो सदनकी सभामुख न्यानसी पेलोसीले ताइवान भ्रमण गरेकोमा आपत्ति जनाएका छन्।पेलोसीको यो भ्रमणले  चीन र अमेरिका बीचमा नयाँ युद्धको परिस्थित सृजना गरेको उनको आरोप छ। अमेरिकाप्रति कटाक्ष गर्दै पोखरेलले अमेरिकाको विश्व साम्राज्