ताइपेइ पुगेर पेलोसीले भनिन्- ताइवानीप्रति अमेरिकी ऐक्यबद्धता इतिहासमै महत्त्वपूर्ण

ताइपेई- मंगलबार राति अमेरिकी युद्धबिमानमा चढेर ताइवान अवतरण गरेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको गतिशील कूटनीतिलाई अमेरिकाको अटल प्रतिबद्धताको सम्मानस्वरुप आफू नेतृत्वको प्रतिनिधिमण्डलले यहाँको भ्रमण गरेको बताएकी छन्। ताइवान उत्रिएपछि उनले ताइवानी नेतृत्वसँग हुने वार्ताले साझा रुचिको प्रबर्द्धन र साझेदारीका लागि अमेरिकी समर्थनको सुनिश्चितता गर्ने बताइन्। उनले सामाजिक सञ्जालमा विश्व निरंकुशता र प्रजातन्त्रबीच एक छनौट […]

सम्बन्धित सामग्री

कुस्तीमा अमेरिकी प्रभाव

खेलकुदमा अमेरिकी प्रभाव र पकडको कथा आधुनिक ओलम्पिकको सुरुवातदेखि नै हो। यसरी शताब्दीसम्म पकड राख्ने अमेरिकाको महत्त्वपूर्ण खेल कुन हो ? भन्नेमा बहस हुन सक्छ। अमेरिकी सकर, बेसबल या बास्केटबल। यी खेल लोकप्रिय भए पनि अमेरिकाको ओलम्पिक साख अहिलेसम्म कायम रहनुमा सबै भन्दा बढी देन एथलेटिक्स र पौडीकै छ। त्यसो त यी दुई खेल मात्र […]

चीनको प्रतिकार गर्न भारतले मुख्य भूमिका खेल्नुपर्ने : अमेरिकी नौसेना प्रमुख

अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्त्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले बिहीबार वाशिङ्गटनमा हेरिटेज फाउन्डेशनद्वारा आयोजित सेमिनारमा भारतले चीनलाई दोहोरो समस्याको साथ प्रस्तुत गरेको निक्की एशियाले रिपोर्ट गरेको छ। ‘चीन अब पूर्वतिर मात्र नभई दक्षिण चीन सागर […]

चीनबिरुद्ध भारतलाई उकास्दै अमेरिकी नौसेना प्रमुख

अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्त्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले बिहीबार वाशिङ्गटनमा हेरिटेज फाउन्डेशनद्वारा आयोजित सेमिनारमा भारतले चीनलाई दोहोरो समस्याको साथ प्रस्तुत गरेको निक्की एशियाले रिपोर्ट गरेको छ। “चीन अब पूर्वतिर मात्र नभई दक्षिण चीन सागर …

अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने चीनको घोषणा

चीनले अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध तथा गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको हो । बेइजिङले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उहाँको परिवारलाई पनि प्रतिबन्ध लगाउने भएको छ । तर, कस्ता प्रतिबन्ध लगाइएका हुन् स्पष्ट नपारिएको बीबीसीले जनाएको छ । पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो । जलवायु परिवर्तनसहितका मुख्य विषयमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर ची...

नेपालका लागि अमेरिकी राजदूत बेरीको जिम्मेवारी फेरियो, नामिबियाका लागि सिफारिस

काठमाडौँ – नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन्। गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए। अमेरिकी राजदूत बेरीलाई प्रतिस्थापन गर्ने नवनियुक्त अमेरिकी राजदूत थम्पसनसंग अमेरिकी कूटनीति सेवामा २५ वर्षभन्दा लामो अनुभव छ। थम्पसनले यसअघि अमेरिकी विदेश मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीको अलावा मलेसियाका लागि […]

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्त्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् । बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । […]

अमेरिकी सेनाले निर्माण गरेको बग्राम एयर बेसको कारागारमाथि तालिवानको नियन्त्रण

तालिवान लडाकुहरुले काबुलामा रहेको महत्त्वपूर्ण कारागारलाई नियन्त्रणमा लिएको छ।  अमेरिका सेनाको एयरबेस बग्राममा रहेको महत्त्वपूर्ण एयरबेस नियन्त्रणमा लिएको तालिवानी प्रवक्ताले जनाएका छन्।  अमेरिकी सेनाले निर्माण गरेको एयर बेस खाली गरेर अमेरिकी सेना फर्किएको थियो। यो कारागारलाई नियन्त्रणमा लिइएको तालिवानले जनाएको छ। साथै त्यहाँ रहेका कैदी बन्दीहरु सुरक्षित रहेको बताइएको छ।…

अफगानिस्तानको महत्त्वपूर्ण सीमाना तालिबानको नियन्त्रणमा

काठमाडौं। तालिबान विद्रोहीहरूले इरानसँग रहेको अफगानिस्तानको महत्त्वपूर्ण सीमाना आफ्नो नियन्त्रणमा लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले बताएका छन्। अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको हो। इरानको सिमानाको इस्लाम क्वाला र तुर्केमेनिस्तानको सिमानाको तोरघुन्डीलाई तालिबानले नियन्त्रणमा लिएको बताइएको छ ।