ताइवान सम्बन्धमा विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनावको स्थिती पैदा भएको छ । सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमणबाट चीन शशंकित बनेको छ । रुस र युक्रेनबीचको युद्धले विश्व समुदाय चिन्ता बढ्दै गएका बेला अमेरिका र चीनबीचको यसखाले गतिविधिले तेस्रो शीतयुद्धको सम्भावना बढेको परराष्ट्र जानकारहरुले बताएका छन् । एबीसी टेलिभिजनमा गरिएको संवादमा अष्ट्रेलियाका लागि […]