कान्तिपुरले ऐनविपरीत पत्रकार र कर्मचारीलाई सेवाबाट निकालेको घटनाप्रति प्रेस संगठनहरूको गम्भीर ध्यानाकृष्ट

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकार ऐनविपरीत श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन गरेको घटनाप्रति नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकृष्ट भएको जनाएकाे छ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टर नेपा...

सम्बन्धित सामग्री

कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिनुपर्छः कांग्रेस नेता खड्का

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक खड्काले कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिइनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीले नेतालाई र नेताले कर्मचारीलाई दोष देखाउने परिपाटीबाटै भ्रष्टाचार भइरहेको बताए । उनले विभिन्न बहानामा काम नगर्ने र […]

कान्तिपुरले जबर्जस्ती पत्रकार निकाल्न थालेको भन्दै पत्रकार महासंघको विरोध

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपमा आबद्ध विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरुलाई जबर्जस्ती निकालिएकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।महासंघका महासचिव रोसन पुरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जबर्जस्ती पत्रकार निष्काशनको विरोध गरेका छन्। महासचिव पुरीले विज्ञप्तिमा न्यूनतम पारिश्रमिक नदिएको, पत्रकार/कर्मचारीलाई जबर्जस्ती निकालेको र छाड्न दबाब दिएको उल्लेख गरिएको छ।जबर्जस्ती पत्रकार निकाल्न र छाड्न दबाब दिन तत्काल रोक्न कान्तिपुर मिडिया ग्रुपलाई विज्ञप्तिमार्फत महासंघले आग्रह गरेको

पारिश्रमिक नपाएपछि पत्रकार आन्दोलनमा

लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका कर्मचारीले आन्दोलनका कार्यक्रम  सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा  सञ्चार मिडिया प्रा.लि.को नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि  चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् । संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटकको अनुरोध र

निजामती ऐन ल्याउनुपर्ने माग

काठमाडाैं : नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहका कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ।सङ्गठनले आज पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।उनले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीलाई मार्गनिर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए।सो सङ्गठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मच

सिभिल अस्पतालले सातवटै प्रदेशमा स्वास्थ्य सेवा उपलब्ध गराउने

सिभिल अस्पतालले निजामतीतर्फका कर्मचारीलाई प्रदेश तहबाट स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । निजामती अस्पतालका कार्यकारी निर्देशक विधाननिधी पौडेलले पत्रकार सम्मेलनमा निजामती सेवामा कार्यररत कर्मचारीलाई प्रदेशस्तरका अस्पतालबाटै स्वास्थ्य सेवा दिइने तयारी गरिरहेको जानकारी दिए ।निजामती अस्पतालमा कर्मचारीले उपचार गराउँदा ४०/५० प्रतिशत छुट पाउनका लागि काठमाडौं आउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने प्रक्रियामा रहेको उनले बताए । ‘निजीमतीतर्फका कर्मचारी जिल्ला प्रदेशमा लिन सकिने स्वास्थ्य सेवाका लागि

‘निर्वाचनको काममा खटिन इन्कार गर्ने कर्मचारीलाई कारबाही गरिने’

निर्वाचन आयोगले निर्वाचनको काममा खटिन इन्कार गर्ने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन ब

श्रम मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण, पत्रकार सम्मेलन स्थगित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण जोखिम भएको भन्दै सोमवारका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।  श्रममन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी

काठमाण्डाै – अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दु:ख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुई दशकको संघर्षपछि देशलाई  विदेशीहरुको कब्जाबाट मुक्त गर्न सफल भएको र यो देशको लागि गर्वको विषय भएको बताउनुभएको छ  । अफगानिस्तानलाई अब युद्धभूमि बनाउन नदिइने उल्लेख गर्दै प्रवक्ता मुजाहिदले आफूहरुविरुद्ध लागेका सबै सरक...

लक्षित समूहमै नपरेकाहरुलाई कोरोना खोप

२५ माघ, काठमाडौं । सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप दिने निर्णय गरेको हो । त्यसका लागि तीन अस्पताल तोकिएको छ । जबकी मन्त्रालयले खोपका लागि तयार पारेको लक्षित समूहको पहिलो चरणको प्राथमिकतामा […]