नेपालमा एचआईभी संक्रमित प्रवासी कामदार र ट्रान्सजेन्डर

प्रवासी कामदार नेपालमा एचआईभी संक्रमित मध्ये सबैभन्दा बढि प्रवासी कामदारसँगै पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर व्यक्ति रहेको पाइएको छ । प्रवासी कामदार र पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर १९ प्रतिशत एचआईभी संक्रमित छन् भने महिला यौनकर्मी ९ प्रतिशत रहेको छन् । इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार पुरुष यौनकर्मीहरुमा ८ प्रतिशत रहेका छन् भने  सुईबाट लागु पदार्थ लिने व्यक्तिमा २ प्रतिशत रहेका