एजेन्सी, ५ फागुन। अमेरिकामा पहिलो पटक ‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । निकै जोमिमपूर्ण उपचार मानिने यस विधिबाट न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलमा उल्लेख गरिएको छ । उनी एचआईभीमुक्त हुने पहिलो महिला एवम् चौथो व्यक्ति हुन् । ‘स्टेम–सेल’ थेरापीपछि […]