सर्पले डसेका ३२ वर्षीय युवाको भेन्टिलेटर नपाउँदा मृत्यु

सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ। सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन्।

सम्बन्धित सामग्री

आइसियू र भेन्टिलेटर संचालन नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ।प्रदेश सरकारले उपलब्ध गराएको आइसियू र भेन्टिलेटर लामो समयदेखि संचालनमा नआउँदा सर्पदंशका गम्भीर खाले बिरामीको उपचार गर्न समस्या परेको हो।दुई वर्षअघि सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आइसियू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पुर्‍याएका थिए।त्यसपछि केही समय आइसियू र भेन्टिलेटर थन्काएर राखेका थिए। पछि मर्मत

भेन्टिलेटर नहुँदा सर्पले डसेकाको उपचारमा समस्या

महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो । यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो । वर्षेनी सर्पदंशका गम्भीर प्रकृतिका …

कोरोना संक्रमणबाट एक युवकको मृत्यु

पर्साको वीरगंजमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ३ बघदेव ठेगाना भएका २२ वर्षीय युवकको मृत्यू भएको हो ।उनलाई भेन्टिलेटर सपोर्टका लागि माघ १० मा आइतबारका दिन एक निजी अस्पतालबाट नारायणी अस्पतालमा पठाईएको थियो । संक्रमित युवकको मंगलबार नै मृत्यु भएको अस्पतालले जनाएको छ ।नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले माघ १० मा संक्रमण पुष्टि भएका युवकले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिएनन् ।गम्भी

जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो

उदयपुर– जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा १५ महिनादेखि थन्किएर बसेको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा १५ महिनाअघि जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका दुईवटा भेन्टिलेटर बेड जनशक्ति अभावमा प्रयोग हुन नपाएपछि माकुराको जालो लागेको छ । दोस्रो कोभिड भेरियन्टका संक्रमितहरू भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भइरहेको समाचार […]

खराब भेन्टिलेटरका कारण रुसको अस्पतालमा तीनजना बिरामीको मृत्यु

एजेन्सी। रुसको एक अस्पतालमा राखिएको खराब भेन्टिलेटरका कारण तीनजना बिरामीको मृत्यु भएको छ। रयाजान सहरमा रहेको एक कोरोना अस्पतालमा बुधबार बिरामीको उपचार चलिरहेको समयमा आगो लागेको थियो। घटनामा अस्पतालका नर्स पनि परेको बताइएको छ। रुसका चिकित्सकहरुका अनुसार गम्भीर बिरामीलाई प्रयोग गरिने भेन्टिलेटर खराब भएका कारण आगो लागेको हो। सरकारले गठन गरेको जाँचबुझ कमिटीले घटनाको अनुसन्धान सुरु गरेको छ।

बल्लतल्ल भेटियो भेन्टिलेटर, अस्पताल नपुग्दै बिरामीको मृत्यु

३० वैशाख, वीरगञ्ज । ‘२३ वर्षीय युवा कोभिड बिरामीलाई वीरगञ्जमा भेन्टिलेटर खोज्दै छौं, कसैसँग केही सहयोग हुन सक्छ भने कृपया जानकारी पाउँ ? सामाजिक अभियन्ता एवं जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफले बुधबार पौने ११ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखे । आठ घण्टापछि उनले ‘सरी भाइ’ भन्दै अर्को स्टाटस लेखे । जसमा राति […]

गैरजिम्मेवार सरकारको अव्यवस्थाले नागरिकको मृत्यु

कोभिड–१९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको छ । करिब एक दर्जन अस्पतालले बिरामी भर्ना लिन नसक्ने जनाइसकेका छन् । अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखा पर्ने चेतावनी दिएका छन् । सरकारकै संयन्त्रको तथ्यांकअनुसार […]

भेन्टिलेटर नपाएर महोत्तरीका कोरोना संक्रमितको मृत्यु

२५ वैशाख, जनकपुरधाम । भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको …

भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा संक्रमितको मृत्यु

जलेश्वर अस्पतालमा पाँचवटा भेन्टिलेटर जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितको धमाधम ज्यान जान थालेको छ । भेन्टिलेटर सपोर्ट नपाउँदा महोत्तरीमा शनिबार दुई कोरोना संक्रमितले...

जापानले भारतलाई अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर दिने

एजेन्सी। जापाले भारतलाई ३०० अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर उपलब्ध गराउने भएको छ। कोरोनाका कारण भारतमा दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ। भारतस्थित जापानी राजदूत सातोसी सुजुकीले भारतलाई आवश्यक सहयोगका लागि जापान तयार रहेको बताएका छन्। दुईदिनअघि मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा जापानी प्रधानमन्त्री योसिहिदे सुगाले अत्यावश्यक सामग्री सहयोग गर्ने बताएका थिए।