कोभिड–१९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको छ । करिब एक दर्जन अस्पतालले बिरामी भर्ना लिन नसक्ने जनाइसकेका छन् । अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखा पर्ने चेतावनी दिएका छन् । सरकारकै संयन्त्रको तथ्यांकअनुसार […]