बढ्दो गर्मीका कारण उपत्यकामा सर्पदंशका बिरामी बढे

काठमाडौं : गर्मी बढेसँगै काठमाडौं उपत्यकामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ। केही दिनयता बढेको गर्मीका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका बिरामी बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। डा. पुनका अनुसार विगत वर्षहरूमा भन्दा यस वर्षको सुरुवाती सम...

सम्बन्धित सामग्री

तराईमा सर्पदंशका बिरामी बढे

कपिलवस्तु । वर्षायाम सुरु भए संगै तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन्। सर्पदंशका विरामी बढे संगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा विरामीहरु आउने गरेका छन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ नं वडामा अवस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका विरामीको संख्या बढ्न थालेका छन । जेठ र असारमा मात्र २५० बढीको उपचार गरेको सर्पदंश उपचार केन्द्रले […] The post तराईमा सर्पदंशका बिरामी बढे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वर्षासँगै तराईमा सर्पदंशका बिरामी बढे, बालबालिका र ज्येष्ठ नागरिक उच्च जोखिममा

सुशील गैरे कपिलवस्तु । वर्षायाम सुरु भएपछि तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन् । बिरामी बढेसँगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा बिरामीहरुको चाँप बढ्न थालेको छ भने तराईमा सर्पदंशको भय पनि बढ्दै गएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ नम्बर वडाको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको संख्या बढ्न थालेको छ । जेठ र असारमा […]

गर्मीसँगै बढे सर्पदंशका बिरामी

वीरगञ्ज – गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। मधेस प्रदेशका पर्सा, बारा, रौतहटलगायत जिल्लाका सर्पले टोकेका बिरामी वीरगञ्जको नारायणी अस्पताल पुग्ने गरेका छन्। चैतसम्ममा फाटफुट रुपमा मात्रै सर्पले टोकेका बिरामीहरु अस्पतालमा आउने गरेका भए पनि वैशाखपछि गर्मी बढेसँगै सर्पदंशका बिरामीहरु अस्पतालमा आउने क्रम बढेको छ। अहिले दैनिक रुपमा दुईदेखि तीन जनासम्म सर्पले टोकेका […]

जलेश्वर: सर्पदंशका बिरामी बढे

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगतमा कहिलेकाहीँ एक/दुईजना सर्प दंशका बिरामी आउने गरेको यस अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म आउने गरेका छन्।

टेकु अस्पतालमा बढे झाडापखाला र सर्पदंशका बिरामी

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पछिल्लो एक महिनायता झाडापखालाको उपचार गराउने बिरामीको दर बढेको छ । गएको एक महिनाको अवधिमा १८० जना झाडापखालाका बिरामी उपचार गराउन अस्पताल आइपुगेको अस्पतालका प्रवक्ता नवराज अधिकारीले जनाकारी दिए । बर्षा लागेसँगै टेकु अस्पताल झाडापखालाका बिरामीको दर बढेको अस्पतालले जनाएको छ ।बर्षा लागेसँगै विभिन्न किसिमका सरुवारोगहरु देखिने गर्छन् । गर्मी, प्रि–मनसुन र मनसुनमा झाडापखाला, हैजा, मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, सिभियर एक्युट रेस्पिरे

गर्मी बढेसँगै सर्लाहीमा सर्पदंशका बिरामी बढे

सर्लाही : गर्मी बढ्न थालेसँगै सर्लाहीमा सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ। लालबन्दी–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको हो।केन्द्रमा अहिले दैनिक तीन/चार जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आइरहेका छन्। जेठ महिनामा मात्रै ४० जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ।गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो। केन्द्रमा बिरामीको चाप बढेपनि अत्यावश्यक रहेको आईसीयू र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ। केन्द्रमा दक

गर्मीका कारण सर्पदंशका बिरामी बढे, टोकेलगत्तै अस्पताल जान डाक्टरको सुझाव

काठमाण्डाै - बढ्दो गर्मी र मनसुनका कारण तराईमा सर्पदंशका घटना बढ्न थालेका छन् । गर्मीयाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेको छ । लगातारजसो पानी पर्ने र तराईमा गर्मी पनि हुने भएकाले सर्प बाहिर निस्कने गरेको विज्ञले बताएका छन् । महोत्तरी, सिरहा, कैलाली, दाङलगायत तराईका जिल्लामा सर्पदंशका कारण उपचार गराउन अस्पताल जानेहरुको सङ्ख्या बढ्न थालेको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर सतिश साहका अनुसार यसअघि एक/दुई जना आउने गरेकोमा अहिले दैनिक आठदेखि १० जनासम्...

भरतपुर अस्पतालमा सर्पदंशका बिरामी बढे

चितवन : पछिल्लो दुई हप्तादेखि सर्पदंशका बिरामी बढेको भरतपुर अस्पतालले जनाएको छ। सर्पले टोकेको बिरामीलाई सर्पदंशका बिरामी भनिन्छ।दैनिक औसत ५ देखि ७ जनासम्म सर्पदशंका बिरामी आउन थालेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। चितवनसहित तनहुँ, गोर्खा, लमजुङ, नवलपरासी, मकवानपुर, रौतहट र कपिलवस्तु लगायत जिल्लाबाट सर्पले टोकेका बिरामी भरतपुर अस्पताल आउने गर्छन्। सर्पदंशपछि उपचार गर्न भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकहरू भएकाले पहाड तथा तराईका विभिन्न जिल्लाबाट बिरा

इटहरीमा सर्पदंशका बिरामी बढे : RajdhaniDaily.com

RajdhaniDaily.com | इटहरी । बर्खायाम सुरु भएसँगै इटहरीमा सर्पदंशका बिरामी बढेका छन् । इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर (ब्यारेक) मा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा -

सर्पदंशका बिरामी बढे

सर्लाहीमा केही दिनदेखि सर्पदंशका बिरामी ह्वात्तै बढ्न थालेका छन्। प्रादेशिक अस्पताल मलङ्गवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेर उपचार गर्न आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ। मलङ्गवा र नवलपुर दुवै स्थानमा अहिले दैनिक आठ/नौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन्।