वीरगञ्ज – गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। मधेस प्रदेशका पर्सा, बारा, रौतहटलगायत जिल्लाका सर्पले टोकेका बिरामी वीरगञ्जको नारायणी अस्पताल पुग्ने गरेका छन्। चैतसम्ममा फाटफुट रुपमा मात्रै सर्पले टोकेका बिरामीहरु अस्पतालमा आउने गरेका भए पनि वैशाखपछि गर्मी बढेसँगै सर्पदंशका बिरामीहरु अस्पतालमा आउने क्रम बढेको छ। अहिले दैनिक रुपमा दुईदेखि तीन जनासम्म सर्पले टोकेका […]