बैतडी : नेपाल–भारत काव्य गोष्ठी मंगलबार सम्पन्न भएको छ। स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्य गोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो। डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको राष्ट्रियता संरक्षण अभियानका अभियन्त