सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सकियो

काठमाडौं । सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ । वैशाख १६ देखि १८ गतेसम्म चलेको महोत्सवमा नेपाल तथा भारतका विभिन्न प्रान्तमा आएका तीन दर्जन साहित्यकारको सहभागिता रहेको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको महोत्सवको पहिलो दिन नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने साहित्यकारहरुलाई सम्मान गरिएको थियो । […]

सम्बन्धित सामग्री

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न, दशबुँदे घोषणापत्र सार्वजनिक

काठमाण्डाै - दश बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीन दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।  विराटनगर महानगरपालिका र भारतको मेरठमा रहेकाे क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतवार हिजाे औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक/अर्को देशमा प्रवर्द्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ।  त्यस्तै महाभारत कालीन राजा विराटको दरबारला...