घोषणापत्र जारी गर्दै सकियो मधेस प्रदेश युवा महोत्सव

विभिन्न २० बुँदे घोषणापत्र जारी गर्दै पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आज सम्पन्न भएको छ । जनकपुरमा दुई दिनसम्म चलेको महोत्सवमा सहभागी युवाबाट आएका सुझाव समेटिएर घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको अवसरमा जारी घोषणापत्रमा दलित, सिमान्तकृत, हरुवा चरवा र मुस्लिम समुदायका युवालाई लक्षित गर्दै उच्च तथा प्राविधिक शिक्षा निःशुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्न प्रयत्न गरिने, युवाको स्वरोजगार अभिवृद्धिका निम्ति स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलम

सम्बन्धित सामग्री

घोषणापत्र जारी गर्दै सकियो पहिलो मधेस प्रदेश युवा महोत्सव

जनकपुर – विभिन्न २० बुँद्धे घोषणापत्र जारी गर्दै पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आज सम्पन्न भएको छ । जनकपुरमा दुई दिनसम्म चलेको महोत्सवमा सहभागी युवाबाट आएका सुझाव समेटिएर घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको अवसरमा जारी घोषणापत्रमा दलित, सिमान्तकृत, हरुवा चरवा र मुस्लिम समुदायका युवालाई लक्षित गर्दै उच्च तथा प्राविधिक […]