१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धकहरूको सम्मेलन

चितवनको सौराहामा ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धकहरूको सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, सञ्चालक समिति, व्यवस्थापन समितिसहितको सहभागितामा...