देउवालाई नेम्वाङको दवाव– बजेट निर्माणमा अन्य व्यक्ति समाबेश भएनभएको तथ्य बाहिर ल्याउनुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई...
५ साउन, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् । संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई […]
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभामा आज (सोमबार) सम्बोधन गर्दै उनले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सिसिटिभी फुटेजसमेत सार्वजनिक गर्न माग गरेका छन् । अर्थ मन्त्रालयले सिसिटिभी फुटेज नै नरहेको भन्ने सार्वजनिक […]
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नु माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले संसदीय छानबिन माग गर्दै त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए । ‘यसमा एउटा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने ।बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र करको दायरमा हेरफेरको विषयभन्दा आर्थिक अनुशासन हिनताको अर्को नमुना हुनै नसक्ने उनले बताए ।
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरेका छन्। जेठ १४ गते राति अनाधिकृत व्यक्तिले करका दर हेरफेर गरेको समाचारको खण्डन मन्त्री शर्माले सदनमार्फत गरेका हुन्। उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए। उनले संसदमा बजेट […]
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको वेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टीकरण दिँदै आफ्नो बचाउ गरेका हुन्। उनले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने
काठमाडौँ – काभ्रेपलाञ्चोक जिल्लास्थित मन्डनदेउपुर–४का कांग्रेस तर्फका वडाध्यक्ष उम्मेदवार राजन ढकालले आफ्नो सबै ऊर्जा विकास निर्माणमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राजनीतिलाई पेसा बनाउन नहुने भन्दै आफ्नो सबै ऊर्जा समाज सेवामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। वडाध्यक्ष जितेर घरको गर्जाे टार्ने आफ्नो मनसाय नभएको भन्दै उनले क्षमतावान व्यक्ति राजनीति र देशका लागि हुनुपर्नेमा […]
सिन्धुली, १६ मङ्सिर: मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा आज सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएकोे छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त लोकमार्गसँग सम्बन्धित व्यक्ति तथा संस्थाका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा स्थानीयवासी छत्र बम्जनले राजमार्ग निर्माणमा आफूहरूले अबरोध नगरेको बताए । उनले भने, “हिजो राजमार्ग विस्तार किन भएन, थाहा छैन, […]