काठमाडौं : बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सिंहदरबारभित्रका थप दुई सीसीटीभी फुटेज माग गरेको छ।
बिहीवार सिंहदरबारमा तीन घण्टासम्म समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो। बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको…