सिन्धुली, १६ मङ्सिर: मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा आज सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएकोे छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त लोकमार्गसँग सम्बन्धित व्यक्ति तथा संस्थाका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा स्थानीयवासी छत्र बम्जनले राजमार्ग निर्माणमा आफूहरूले अबरोध नगरेको बताए । उनले भने, “हिजो राजमार्ग विस्तार किन भएन, थाहा छैन, […]