करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्नताको आरोप : सांसदले प्रश्न उठाए, अर्थमन्त्रीले खण्डन गरे
विपक्षी दलहरूले ‘प्रतिनिधिसभामा आर्थिक वर्ष ०८/८१ को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको’ मुद्दा उठाएपछि मंगलबार संसद् तीन घन्टा प्रभावित भएको छ । तर, करको दर हेरफेरमा...