काठमाडौं : प्राडा गोविन्द केसीले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन माग गरेका छन्।आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले न्याय सम्पादनको सर्वोच्च पदमा बसेर फैसलाहरूको किनबेच गर्ने, न्यायालयमा घुसखोरी र भ्रष्टाचार संस्थागत गर्ने तथा शक्ति पृथकीकरणको सिद्धान्त लत्याउँदै राज्यको कार्यकारी अंगमा हिस्सा खोज्ने प्रधानन्याधीशलाई संसदबाट महाभअभियो लगाई हटाउन राजनीतिक दलहरूसमक्ष माग गरेका हुन्।उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ न्याय सम्पादनको सर्वोच्च प