१६ वैशाख, काठमाडौं । सरकार र आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेबीच सहमति भएको छ । सहमतिपछि घिमिरेले अनशन तोडेका छन् । उनी अनशन बसिरहेको नयाँ सडकको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर अनशन तोडाएका हुन् । नुवाकोटको ककनी गाउँपालिका– २, चित्रे घर भएका घिमिरेले विगत ४ वर्षदेखि कालिज र कुखुरापालन व्यवसाय गर्दै […]