कोभिडसँग लड्न मनीषाले गरिन् भेन्टिलेटर सहयोग

नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन भेन्टिलेटरका साथै स्वास्थ्य सामग्रीहरु सहयोग गरेकी छिन्। अभिनेत्री कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई भेन्टिलेटरका साथमा विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिडविरुद्धको लडाइँमा सहयोग गरेकी हुन्। उनले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क उपलब्ध गराएको अस्पतालले जनाएको छ। मनीषाले यो विषम परिस्थितिको […]

सम्बन्धित सामग्री

लिथुवेनियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री र उपकरण सहयोग

काठमाडौँ । कोरोना महामारी विरुद्ध लड्न लिथुवेनियाले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको ५ भेन्टिलेटर र २० अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । पछिल्ला महिनाहरूमा लिथुवेनियासहित युरोपियन युनियनका १३ सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड,फ्रान्स, बेल्जियम, जर्मनी, स्लोभेनिया, अस्ट्रिया, माल्टा, डेनमार्क, आयरल्यान्ड, इटाली […]

इटलीबाट २० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

काठमाडौँ। इटालीले नेपाललाई सहयोगस्वरुप प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

अमिताभ बच्चनद्धारा हाईटेक भेन्टिलेटरसहित १ करोड ७५ लाखको स्वास्थ्य सामग्री सहयोग

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न मुम्बईको एक अस्पताललाई हाईटेक भेन्टिलेटरसहित अन्य मेडिकल उपकरणहरु सहयोग गरेका छन्। एक रिर्पोटका अनुसार बच्चनले भेन्टिलेटर तथा १ करोड ७५ करोड भारु बराबरका उपकरण सहयोग गरेका हुन्। भारतमा कोरोनाको पहिलो लहरदेखि नै सहयोगमा आएका महानायक बच्चनले गत महिना पनि दिल्लीको एक कोभिड केयर सेन्टरलाई २ करोड भारु सहयोग गरेका थिए।

अमिताभ बच्चनद्धारा हाईटेक भेन्टिलेटरसहित १ करोड ७५ लाखको स्वास्थ्य सामग्री सहयोग

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न मुम्बईको एक अस्पताललाई हाईटेक भेन्टिलेटरसहित अन्य मेडिकल उपकरणहरु सहयोग गरेका छन्। एक रिर्पोटका अनुसार बच्चनले भेन्टिलेटर तथा १ करोड ७५ करोड भारु बराबरका उपकरण सहयोग गरेका हुन्। भारतमा कोरोनाको पहिलो लहरदेखि नै सहयोगमा आएका महानायक बच्चनले गत महिना पनि दिल्लीको एक कोभिड केयर सेन्टरलाई २ करोड भारु सहयोग गरेका थिए।

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं। भातरीय सेनाले कोरोना महमारीविरुद्ध लड्न नेपाली सेनालाई सहयोगस्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज ती सामाग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्। कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पु¥याउने उद्देश्यले भारतीय सेनाले भेन्टिलेटर, आइसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गरेको नेपाली सेनाले जनाएको छ।

जावलाखेल गुप अफ इन्डष्ट्रिजको दुई करोड सहयोग

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोड रुपैयाँको अनुदान सहयोग गरेको जनाएको छ । कोरोना महामारीविरुद्ध लड्न सहयोग गरेको कम्पनीले जनाएको छ ।सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोरोना प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि दुई करोडको प्रत्यक्ष […]

अमेरिकाले सहयोग गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं : कोभिड–१९ महामारीविरुद्ध लड्न अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप शनिबार काठमाडौं आइपुगेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरे।अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो। आज ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन्। यसअघि एक सय थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिका

स्विट्जरल्याण्डले पनि नेपाललाई पठायाे स्वास्थ्य सामग्री

काठमाण्डाै -स्विट्जरल्याण्डले पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण भएको छ । स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले कोभिड-१९ सङ्कटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन किट्स लगायत स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै स्वीस राजदूत एलिजाबेथले कोरोना महामारीमा आफूहरु नेपालीकै साथमा रहेको बताउनुभयो ।  नेपालको आग्रहमा स्विट्जरल्याण्डले यी स्वास्थ्य सामग्री सहयोग गरेको नेपालमा रहेको स्वीस राजदूतावासले जनाएको छ ।