अभिनेत्री मनीषाद्वारा नारायण अस्पताललाई चार थान भेन्टिलेटर : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले वीरगन्जमा रहेको नारायणी प्रादेशिक अस्पतालाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् । कोरोना संक्रमितको भिड - मनीषा

सम्बन्धित सामग्री

मेची अस्पताललाई भेन्टिलेटर

अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् ।जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ । उनले भेन्टिलेटर सेटलाई आवश्यक

मेची अस्पताललाई भेन्टिलेटर

झापा । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् । जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले […]

भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ हस्तान्तरण

३० कात्तिक, बुटवल । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले करिब २१ लाख रुपैयाँ पर्ने एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्वस्वास्थ्य मन्त्री दीपक बोहराले अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा […]

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

सुदूरपश्चिम, १२ कात्तिक: कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेर निःशुल्क उपलब्ध गराएको छ । बिहीबार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गरे । मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई […]

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको बताउँदै उक्त संस्थाप्रति आभार व्यक्त गरे। उनले भने, 'कोभिड-१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ।'

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो ।स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । “ कोरोनाको तेस्रो लहर आएपछि बालबालिकालाई

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताए।

धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर

धुलिखेल। सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ। सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ। धुलिखेल अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माणका लागि करीब तीन अर्ब बजेट विनियोजन गरिएको छ ।

महानगरद्वारा टिचिङ अस्पताललाई दश वटा भेन्टिलेटर

काठमाडौं। काठमाडौं महानगरपालिका र टिचिङ अस्पतालको सम्झौतामा काठमाडौं महानगरपलिकाले टिचिङ अस्पताललाई १० वटा भेन्टिलेटर प्रदान गरेको सुचना अधिकारी बसन्त आचार्यले बताए। टिचिङ अस्पताललाई कोरोना अस्पतालमा परिणत गर्ने उदेश्यले भेन्टिलेटर दिएको उनले बताए । कोरोनाको संक्रमण अझ तिव्र गतिमा बढ्दै गएमा सुरक्षाका लागि थप कामहरु गर्ने योजना बनाइँदै गरेको प्रवक्ता ईबश्वरमान डंगोलले जानकारी दिए।

महानगरद्वारा टिचिङ अस्पताललाई दश वटा भेन्टिलेटर

काठमाडौं। काठमाडौं महानगरपालिका र टिचिङ अस्पतालको सम्झौतामा काठमाडौं महानगरपलिकाले टिचिङ अस्पताललाई १० वटा भेन्टिलेटर प्रदान गरेको सुचना अधिकारी बसन्त आचार्यले बताए। टिचिङ अस्पताललाई कोरोना अस्पतालमा परिणत गर्ने उदेश्यले भेन्टिलेटर दिएको उनले बताए । कोरोनाको संक्रमण अझ तिव्र गतिमा बढ्दै गएमा सुरक्षाका लागि थप कामहरु गर्ने योजना बनाइँदै गरेको प्रवक्ता ईबश्वरमान डंगोलले जानकारी दिए।