काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताएका हुन्। उनले यो संसदले धेरै कानूनहरु बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरु बनाइने बताए मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै […]