राष्ट्रपतिद्वारा २७ गते संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भराष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद अधिवेशन आह्वान गरेकी छन्।ण्डारीले वैशाख २७ गते संसद अधिवेशन आह्वान गरेकी छन्।

सम्बन्धित सामग्री

संसद अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा मंगलबार उनले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । The post संसद अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छः प्रवक्ता पाण्डे

बुधबार सिंहदरबारमा उनले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका हुन्।...

संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : प्रवक्ता पाण्डे

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन् । बुधबार सिंहदरबारमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद सचिवालयले एजेण्डाहरु अघि बढाउने बताए । उनले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने बताए

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

आइतबार बसेको मन्त्रिपरिषद्ले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।...

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति कार्यालका अनुसार मंसिर २८ गते २ बजेका लागि संसद अधिवेशन बोलाइएको हो।  मन्त्रिपरिषदको मंसिर १६ गतेको बैठकले संसद अधिवेशन...

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्याद

संसद अधिवेशन किन ?(भिडियाे)

अक्कल कुँवर काठमाडौ । संघीय संसदको अधिवेशन अन्त्य गरेको २३ दिनमै सरकारले फेरि संसद अधिवेशन बोलाएपछि विभिन्न आशंका जन्मिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यही भदौ २३ गते संसद अधिवेशन बोलाउने सरकारी नियतमै प्रश्न उठाएको छ । संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णयलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संगको सम्झौता अनुमोदनको विषयसंग […]

राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्।आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका थिए। त्यसपछि प्रधानमन्त्री बैठकबीच राष्ट्रपति भण्डारीलाई भेट्न गएका थिए। आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिद्वारा वैशाख २७ गते सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतले गत मंगलवार संसद विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको…