काठमाडौं, पुस १ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले भने सरकार गठनभन्दा पहिले संसद अधिवेशन आह्वानको अपेक्षा गरेको छ । आयोगले बुधबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो भने बिहीबार राष्ट्रपति विद्यादेवी […]