दिल्लीको एक अदालतले कांग्रेस नेता शशि थरूरलाई उनकी श्रीमती सुनन्दा पुष्करको मृत्युको आरोपमा सबै आरोपबाट सफाइ दिएको छ। बिबिसीका अनुसार अदालतले प्रमाणको अभावमा थरुरमाथि आत्महत्या दुरुत्साहनको मुद्दा खारेज गरेको हो। सुनन्दा पुष्कर सन २०१४ जनवरी १७ मा दिल्लीको एक पाँच तारे होटलमा मृत भेटिएकी थिइन्। सुरुमा उनको मृत्यु आत्महत्या हो भन्ने लाग्यो तर पछि दिल्ली […]