काभ्रेस्थली घटना : दुई दिनपछि युके जाने तयारीमा थिइन् श्रीमती

काठमाडौं : तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ। श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले थाहाखबरलाई बताए।उनले भने, ‘श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भयावह अवस्था छ। श्रीमानको शव अर्को कोठामा देखिन्छ। त्यसैले श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको देखिन्छ। तर, त्यसबारे प्रहरीले थप अनुसन्धानका लागि घटनास्थलमा खटिराख्नुभएको छ

सम्बन्धित सामग्री

काभ्रेस्थली घटना : के दिनेश आफूमात्रै आत्महत्या गर्न चाहन्थे ?

१८ साउन, काठमाडौं । प्रहरी अधिकृतहरूका अनुसार तारकेश्वर नगरपालिका-२, काभ्रेस्थलीमा परिवारका तीन सदस्यको हत्यापछि दिनेश पाण्डे स्वयम्ले आत्महत्या गरेको विषयमा अब कुनै शंका रहेन । यो निष्कर्षका लागि प्रहरीले पाण्डेले लेखेको ‘लामो सुसाइड नोट’लाई प्रमुख आधार मानेको छ । घरमा अन्य व्यक्तिको प्रवेश नहुनु, दिनेशले झुण्डिने प्रयास गरेको संकेत देखिनु र घटनामा प्रयोग भएका हतियार […]

काभ्रेस्थली घटना: मृतक चार जनाकाे शव पाेस्मार्टमकाे लागि लगियाे

प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शिक्षण अस्पताल महाराजगञ्जमा शव पोस्टमार्टमका लागि लगेको हो।...

काभ्रेस्थली घटना : 'सुसाइड नोट' को सारांश, आर्थिक पाटोदेखि सम्बन्धमा खटपट

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला पर्‍यो। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको हत्या भएको अवस्थामा…

काभ्रेस्थली घटना : प्रहरीले भेट्टायो ‘सुसाइट नोट’

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनामा केही पाना नोट फेला पारेको जानकारी दिएका छन् । ती अधिकारीले भने– ‘केही पाना नोट फेला परेको छ, अहिलेलाई यत्ति भनौं ।’

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या, त्यसपछि दिनेशद्वारा आत्महत्या!

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको शव फेला…

काभ्रेस्थली घटना : अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा

१६ माघ, काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली पनि काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा पुगेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै […]

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको शङ्का

काठमाण्डाै – काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार केशव पाण्डे झुन्डिएको अवस्थामा फेला पर्नुभएको छ भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घरमूली दिनेश...

आशिका स्कुल बस चढ्न नआएपछि खुलेको थियो काभ्रेस्थली घटना

१६ माघ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका हुन् । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार दिनेशले […]

काभ्रेस्थली घटना: घरमुली दिनेशले परिवारका हत्या गरेर आत्महत्या गरेको हुनसक्ने

परिवारका ४ सदस्यको शव एउटै कोठामा भेटिएको थियो भने दिनेशको शव छुट्टै कोठामा भेटिएको प्रहरी स्रोतले बतायो। घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको पाइएकाे छ। बाहिरबाट मानिस प्रवेश गरेको पनि नदेखिएकाे प्रहरीकाे भनाइ छ।...