श्रीमती

लाग्थ्यो ऊ धेरै भोको छ। आजित भएर एकदिन एउटा साथीले सोध्यो, ‘तपाईंकी श्रीमती छैनन्?’ –छन् नि, किन छैनन्! –अनि किन यस्तो हर्कत त?’...

सम्बन्धित सामग्री

श्रीमान् श्रीमती मृत फेला

८७ वर्षीय तिलबहादुर बुढा र उनीहरु श्रीमती ६७ वर्षीया बुद्धिमला मृत अवस्थामा भेटिएका हुन्।

चितवनमा श्रीमान् श्रीमती मृत फेला

भरतपुर- चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका-२९ मा मंगलबार बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन्। उनकी […]

काभ्रेस्थली घटना : दुई दिनपछि युके जाने तयारीमा थिइन् श्रीमती

काठमाडौं : तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ। श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले थाहाखबरलाई बताए।उनले भने, ‘श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भयावह अवस्था छ। श्रीमानको शव अर्को कोठामा देखिन्छ। त्यसैले श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको देखिन्छ। तर, त्यसबारे प्रहरीले थप अनुसन्धानका लागि घटनास्थलमा खटिराख्नुभएको छ

कैलालीमा श्रीमान-श्रीमती मृत फेला

काठमाडैँ । कैलालीमा श्रीमान्-श्रीमती मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको […]

कैलालीमा श्रीमान्-श्रीमती मृत फेला

१७ जेठ, धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती […]

दोधाराचाँदनीमा श्रीमान् श्रीमती वडा सदस्यमा निर्वाचित

श्रीमान् एमालेबाट र श्रमती कांग्रेसबाट चुनाव लडेका थिए कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एक दाम्पत्ती (श्रीमान–श्रीमती) निर्वाचित भएका छन् । दोधाराचाँदनी नगरपालिका-७ मा सन्दिप उपाध्याय र कमला उपाध्याय (श्रीमान–श्रीमती)  निर्वाचित भएका हुन् ।  सन्दिप...

इटहरीमा श्रीमान-श्रीमती मृत फेला

इटहरी / सुनसरीकाे इटहरीमा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी २० तरहराकाे एक पैनीमा श्रीमान श्रीमती एकैठाउँ मृत फेला परेका हुन् । उदयपुरको रौता गाउँपालिका ३ घर भएका उनीहरु हाल इटहरी २० मा बस्दै आएका थिए । मृत्यू हुनेमा हेमशेर राई र उनकी श्रीमती शर्मिला राई रहेका छन् । माछा मार्ने क्रममा करेन्ट... The post इटहरीमा श्रीमान-श्रीमती मृत फेला appeared first on Purbeli News.

श्रीमती हत्याको आरोपमा पक्राउ

सिन्धुपाल्चोक । श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले तामाङलाई प्रक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ । शवलाई पोष्टमार्टमका […]

श्रीमती र भाइ मिलेर हत्या

१८ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए । शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान […]