श्रीमान् एमालेबाट र श्रमती कांग्रेसबाट चुनाव लडेका थिए
कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एक दाम्पत्ती (श्रीमान–श्रीमती) निर्वाचित भएका छन् । दोधाराचाँदनी नगरपालिका-७ मा सन्दिप उपाध्याय र कमला उपाध्याय (श्रीमान–श्रीमती) निर्वाचित भएका हुन् ।
सन्दिप...