शिशु जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार

सिमिकोट, (हुम्ला), १८ असोज । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहिबार बिहान पु¥याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए । आमा र […]

सम्बन्धित सामग्री

विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि…

विराटनगर- विराटनगरको ग्रीनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. तपेश्वरलाल कर्णले शिशु बेचेको खुलेको छ । उनले निःसन्तान दम्पतीलाई शिशु बेचेको प्रहरीले जनाएको छ । डाक्टर कर्णले अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता शिशु मोरङको कटहरी गाउँपालिकाकी दिलमाया राजवंशीलाई बेचेका थिए । ती शिशुलाई प्रहरीले मोरङको कटहरीबाट उद्धार […]

टर्की-सिरिया भूकम्पः झन्डै एक सातापछि सात महिने शिशुको जिवितै उद्धार

निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो ।...

टर्की-सिरिया भूकम्पः झन्डै एक सातापछि सात महिने शिशुको जिवितै उद्धार

निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो ।...

बडियारपट्टीमा सालनालसहितको शिशु भेटियो

सिरहाको बरियापट्टी गाँउपालिकामा आज बिहान सालनालसहित वेवारिसे नवजात शिशु फेला परेको छ । बरियापट्टी गाँउपालिका ३ बजारदेखि देखी ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोको पारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।।स्थानीय अधिकलाल यादव खेत गएको वेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको टोलिले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका छन्।शिशु छोरा रहेको २ किलो ८ सय ग्राम वजन रहेको र स्वास्थ्य अबस्था

खोटाङमा गर्भवतीको हवाई उद्धार

खोटाङको डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि  हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको हवाई उद्धार गरिएको छ। उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ  रिफर गरेको जनाइएको छ।

खोटाङमा गर्भवतीको हवाई उद्धार

खोटाङ । डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिए । […]

अस्पताल परिसरको गाडीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको पुरानो गाडीमा सालनाल सहित छाडिएको अवस्थामा नवजात शिशु फेला परेका हुन् । अस्पताल परिसरमा पार्किङ गरेको पुरानो गाडीमा छाडिएको अवस्थामा नवजात शिशु (पुरुष) फेला परेको पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिए ।उनले अस्पताल परिसरमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई उद्धार गरी अस्पतालको एनआइसीयु वार्डमा लगेर उपचार थालिएको बताए । शिशुला

सप्तरीमा धानखेतमा फालिएको नवजात शिशुको उद्धार

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको […]

धानखेतमा फालिएको नवजात शिशुको उद्धार

सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ  । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ  । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसाग

मानव सेवा आश्रमद्वारा सडकमा शिशु जन्माएकी महिलाको उद्धार

सप्तरीमा एक महिलाले बेवारिसे अवस्थामा शिशुलाई जन्म दिएको ५ दिनपछि स्थानीयको समन्वयमा मानव सेवा आश्रमले उद्धार गरेको छ ।शम्भुनाथ नगरपालिका–३ मा जन्माष्टमीको दिन मानसिक सन्तुलन गुमाएकी र बोल्न समेत नसक्ने ३५ वर्षीय महिलाले सडकमै शिशु जन्माएकी थिइन् । शिशु जन्माएको ५ दिनसम्म सडकमै बिताएकी महिलाको उद्धार गरिएको आश्रमका प्रतिनिधि निरज पटेलले रातोपाटीलाई जानकारी दिए ।महिला र शिशुलाई शम्भुनाथ मन्दिरको प्राङ्गणबाट उद्धार गरि मानव सेवा आश्रममा राखिएको छ ।सप्तरी राजविराजबाट ती महिला मानसिक