धानखेतमा फालिएको नवजात शिशुको उद्धार

सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ  । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ  । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसाग

सम्बन्धित सामग्री

पोखरामा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार

१५ जेठ, काठमाडौं। पोखरा महानगरपालिका-८ जाल्पारोडमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार गरिएको छ । ४५ वर्षीय नारायण सुवेदीको घरको ढोकामा अपरिचित व्‍यक्तिले नवजात शिशु छाडेर फरार भएको सूचनाका आधारमा पोखराको सृजनाचोकबाट खटिएको प्रहरीले नवजात शिशुको …

नवजात शिशु बेपत्तामा संलग्न ६ जना पक्राउ

विराटनगर : विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई बेपत्ता पार्नमा संलग्नताको आरोपमा डा तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु बेपत्ता बनाउने थप ४ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो।यसअगाडि असार १ गते अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्ण र गोविन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।मंगलबार जिल्ला प

टर्कीमा भूकम्प: ९० घण्टा भग्नावशेषमा फसेकी आमा र नवजात शिशुको उद्धार – देशसञ्चार

टर्कीमा ९० घण्टाको अथक प्रयासपछि भत्किएको भवनको भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमाको उद्धार गरिएको छ। बच्चाकाे उमेर जम्मा दश दिन रहेकाे छ। यो घटना