सप्तरीमा धानखेतमा फालिएको नवजात शिशुको उद्धार

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको […]

सम्बन्धित सामग्री

पोखरामा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार

१५ जेठ, काठमाडौं। पोखरा महानगरपालिका-८ जाल्पारोडमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार गरिएको छ । ४५ वर्षीय नारायण सुवेदीको घरको ढोकामा अपरिचित व्‍यक्तिले नवजात शिशु छाडेर फरार भएको सूचनाका आधारमा पोखराको सृजनाचोकबाट खटिएको प्रहरीले नवजात शिशुको …

नवजात शिशु बेपत्तामा संलग्न ६ जना पक्राउ

विराटनगर : विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई बेपत्ता पार्नमा संलग्नताको आरोपमा डा तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु बेपत्ता बनाउने थप ४ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो।यसअगाडि असार १ गते अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्ण र गोविन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।मंगलबार जिल्ला प

टर्कीमा भूकम्प: ९० घण्टा भग्नावशेषमा फसेकी आमा र नवजात शिशुको उद्धार – देशसञ्चार

टर्कीमा ९० घण्टाको अथक प्रयासपछि भत्किएको भवनको भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमाको उद्धार गरिएको छ। बच्चाकाे उमेर जम्मा दश दिन रहेकाे छ। यो घटना

धानखेतमा फालिएको नवजात शिशुको उद्धार

सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ  । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ  । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसाग