काठमाडौं (नेस) । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खा नेपाली बजारमा विक्री वितरण शुरू गरेको छ । ‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित उक्त गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिबिम्बित गरेको छ । लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको कम्पनीले जनाएको छ । चारै जना यात्रुको लागि […]