काठमाडौँ – फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खा नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गरेको छ। ‘ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी-वागनलाई प्रतिविम्बित गर्छ। लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारैजना यात्रुको लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० […]