काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खा नेपालीको बिक्री–वितरण सुरु गरेको छ । ‘ग्राउन्ड–अपमोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्ने कम्पनीले जनाएको छ ।
लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको जनाइएको छ । यसमा चारै यात्रुका लागि...