अफरोड एसयूभी फोर्स गुर्खा नेपाल आउने, मर्सिडिजको इन्जिन मुख्य आकर्षण

काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी नेपाल आउने भएको छ । यही महिना गुर्खाको नयाँ जेनेरेशन मोडल भारतमा सार्वजनिक हुँदैछ । भारतमा विक्री सुरु भएको केही महिनापछि गुर्खा नेपाल आउने भएको हो । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले फोर्सका उत्पादन नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । ‘यही महिनाबाट भारतमा विक्री सुरु […]