१ सय १२ सहसचिव र ३ सय २१ उपसचिवमा भर्ना खु्ल्यो

काठमाडौँ- लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ । सहसचिव पदमा १ सय १२ र उपसचिव पदमा ३ सय २१ गरी जम्मा ४ सय ३३ जनाका लागि विज्ञापन खुलेको हो। यसका लागि आवेदन दिने अन्तिम म्याद २०७९ कात्तिक २९ गतेसम्म छ। इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जनाका […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयका सहसचिव गौतमको सरुवा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ । मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो । उनको ठाउँमा भर्खरै सहसचिवमा बढुवा भएका जयबहादुर भण्डारीलाई ल्याइएको छ । गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आएका थिए ।

त्रिभुवन विमानस्थल भन्सारमा जान सहसचिव पोखरेलको अटेरी

७ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखविहीन भएको छ । सहसचिव सेवन्तक पोखरेलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुखका रुपमा हाजिर हुन आनाकानी गरेका छन् । अर्थ मन्त्रालयका अधिकारीहरुले सल्लाह नगरी विमानस्थल भन्सार कार्यालयमा सरुवा गरेको भन्दै पोखरेल असन्तुष्ट छन् । मन्त्री डा. प्रकाशशरण महतले १९ […]

पच्चीस सहसचिव कामविहीन

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, संघीय मामिला, गृहलगायत मन्त्रालयका दुई दर्जनभन्दा बढी सहसचिव जिम्मेवारी नपाएर कामविहीन भएका छन्।...

लोकसेवा आयोगले माग्यो ४३३ सहसचिव र उपसचिव

काठमाडौं : लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी माग गरिएको छ। कृषि सेवातर्फ दुई सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिव माग गरेको आयोगले जनाएको छ। लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ स

सहसचिव दङ्गाल सचिवमा बढुवा

सरकारले सहसचिव रामेश्वर दङ्गाललाई सचिवमा बढुवा गरेको छ। दंगल हाल अर्थ मन्त्रालयमा कार्यरत छन्।...

आठ सहसचिव जिम्मेवारीविहीन

मन्त्रालयले जिम्मेवारी नदिएपछि उनीहरूको काम भनेको बिहान कार्यालयमा आई हाजिरी गर्ने र साँझ घर फर्कने मात्र भएको छ। उनीहरूका लागि कार्यकक्षको व्यवस्था पनि गरिएको छैन। भदौ २९ गते सरकारले एकैपटक ८५ जना सहसचिव सरुवा गरेको थियो।...

सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले...

स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव पोखरेल आउँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव इनद्रमणि पोखरेल आउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव पोखरेललाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

अख्तियारको प्रवक्ताको जिम्मेवारी सहसचिव रिसाललाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नारायण प्रसाद रिसाललाई दिइएको छ ।  ‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकिएको छ,’ अख्तियारले जनाएको छ ।