Kathmandu. The body of Chammar Bahadur Nepali, who was found dead in Harisiddhi, Lalitpur Metropolitan City-29, has been handed over to his family. 50-year-old Chammar Bahadur, originally from Diktel, Khotang, was living in Harisiddhi.On the evening of Bhadra 2, he was found dead hanging by a noose in the hut where he was staying. SP Gautam Mishra of the District Police Complex Lalitpur told Ratopati that the family received the body after the post-mortem.Upon receiving the information that he was found hanging by a rope on an iron rod in the hut, a team from the Satdobato Police Circle conducted...
विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार तथा मानवीय महासंघ (एनएचआरएफ) ले प्राध्यापक मुहम्मद रमजान अली मियाँलाई ‘एनएचआरएफ मानवीय सम्मान’ तथा कदरपत्र प्रदान गरी सम्मान गरेको छ। हरेक वर्ष अगस्ट १९ मा मनाइने विश्व मानवीय दिवसको अवसर पारेर महासंघले मानवता, मानवअधिकार तथा सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मियाँलाई उक्त सम्मान प्रदान गरेको हो। महासंघले […]
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन्। सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत क्रमशः साँघुरिँदै गएको बताएका हुन्। वैदेशिक सहायता घट्दै गएपछि विकासका लागि निजी तथा वैकल्पिक पुँजी परिचालन गर्नुपर्ने अवस्था आएको अर्थमन्त्री वाग्लेले बताए। उनका अनुसार नेपालले सुरुदेखि नै राजस्वले नपुग्ने […]
४ भदौ, हेटौंडा । राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई प्रदेश सभा सदस्यबाट पनि कारबाही गरिएको भनेका छन् ।
पार्टीले …
४ भदौ, बञ्चरेडाँडा (नुवाकोट) । फोहोरको चुलीबाट लिच्चड बगिरहेको छ । ड्याम्प भरिएर लिच्चड खोलामा मिसिएको छ । हावाले दुर्गन्ध घरघरमा पुर्याउँछ । काग र चिलले सिनो आँगनमा खसाउँछ ।
यो सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर …