मलाई जनताले उधुम माया गर्छन्, सेल्फी खिच्छन्, टेम्पो भाडा तिरिदिन्छन् : चित्रबहादुर केसी (अन्तर्वार्ता)आमाले आफ्नो कानमा लाएको सुन यता (काठमाडौं) आउने मान्छेलाई पठाउनुभयो । त्यो सुन मैले बेचेँ ३९८ रुपैयाँमा । सुन चार तोला थियो । ४ सय पार्न खोजेको तर सुन सफा गर्दा २ रुपैयाँ काटिन्छ भन्यो । त्यो...